Section 14
जग्गा प्राप्त गर्न सकिने
भू तथा जलाधार संरक्षणको लागि नेपाल सरकारले कसैको निजी स्वामित्व भएको जग्गाप्राप्त गर्न चाहेमा त्यस्तो जग्गा जग्गा प्राप्ति सम्बन्धी प्रचलित कानून बमोजिम प्राप्त गर्न सक्नेछ ।